You are viewing the translated version of (नियम ४८ को उपनियम (१) सँग सम्बन्धित).
Schedule 15
(नियम ४८ को उपनियम (१) सँग सम्बन्धित)
मेलमिलाप सम्बन्धी कार्य गर्न संस्थालाई दिइने स्वीकृतिको ढाँचा
श्री ……………………
…………………………
मेलमिलाप सम्बन्धी कार्य गर्न दिइएको स्वीकृति
मेलमिलाप परिषद्को मिति ……………..को निर्णयानुसार त्यस संस्थालाई मेलमिलाप सम्बन्धी ऐन, २०६८ र मेलमिलाप सम्बन्धी नियमावली, २०७० बमोजिम मेलमिलाप सम्बन्धी कार्य गर्न स्वीकृति दिइएको छ ।
त्यस संस्थाले मेलमिलाप सञ्चालन गर्ने ठाउँ…………………..हुनेछ ।
स्वीकृति दिने अधिकारीको,–
सहीः
नामः
————————- पदः
कार्यालयको छाप कार्यालयः
मितिः